शाह सरकारलाई चेतावनी दिँदै प्रसाईंले भने : यस्तो हर्कत नरोकिए हिमालपारिका दुई जिल्ला जुनसुकै बेला गुम्न सक्छन्
nagariknews.nagariknetwork.com · Sat Aug 22 15:06:27 GMT 2026

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालको उत्तरी सीमा अत्यन्तै संवेदनशील भू-राजनीतिक विन्दु रहँदै आएको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले नेपाल आफ्नो भूमिलाई प्रयोग गरेर तिब्बत मामिला जिस्क्याउने वा शक्ति राष्ट्रहरूको प्रोक्सी द्वन्द्वको क्रिडास्थल बनाउने अवस्थामा बिल्कुलै नरहेको बताएका हुन्। प्रसाईंले यस्तै जटिल पृष्ठभूमिमा, प्रधानमन्त्री बालेन्द्र शाहको हालैको मुस्ताङ भ्रमणलाई पश्चिमा शक्तिहरूले आन्तरिक तथा बाह्य सन्देश दिन प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)