मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु
annapurnapost.com · Wed Jul 01 10:54:24 GMT 2026

काठमाडौं : मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)