अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली
nepalnews.com · Sun May 17 05:46:56 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसमा उनले दिवङ्गत नेताद्वयले पार्टी सुदृढीकरण एवं विकासमा गरेको योगदानको उच्च सम्मान र स्मरणका साथ श्रद्धाञ्जली प्रकट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)