मधेशका गन्तव्यमा पूर्वाधारको प्रतीक्षा
ekantipur.com · Sat Aug 22 15:16:01 GMT 2026

मधेशका गन्तव्यमा पूर्वाधारको प्रतीक्षा
वीरगन्जदेखि विराटनगरसम्म पर्यटनमन्त्री खडकराज पौडेल नेतृत्वमा ९ जना प्रतिनिधिसभा सदस्यसिहत १६ जनाले चारदिने स्थलगत यात्रा गरे । भारतीय पर्यटकको सीमा प्रवेशदेखि पर्सा निकुञ्जसम्मका स्थानीयको एउटै गुनासो थियो– गन्तव्य छन्, तर प्रचार र पूर्वाधार नै भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)