बलात्कारजस्ता जघन्य अपराधमा कडा सजाय माग गर्दै अनिश्चितकालीन धर्ना
ratopati.com · Sat Aug 22 15:24:10 GMT 2026

चितवन। बलात्कारजस्ता जघन्य अपराधमा कडा कानुनी सजायको व्यवस्था गर्नुपर्ने माग राख्दै प्रदर्शनकारीहरूले दिउँसोदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् ।
प्रदर्शनकारीहरूले सरकारका तर्फबाट प्रतिनिधि आएर संविधान संशोधनलगायत माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)