हर्मुज जलमार्ग तत्काल खुल्ने सम्भावना थप अन्योलमा
barnanmedia.com · Sat Aug 22 15:19:41 GMT 2026

विश्वकै प्रमुख ऊर्जा तथा व्यापारिक जलमार्गमध्ये एक हर्मुज जलमार्ग तत्काल खुल्ने सम्भावना थप अन्योलमा परेको छ।
इरानले जलमार्ग पुनः अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खोल्नुअघि अमेरिकाले आफ्ना ६ वटा प्रमुख सर्त पूरा गर्नुपर्ने अडान अघि सारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)