व्यवहारिक शिक्षालाई प्रोत्साहन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
nagariknews.nagariknetwork.com · Sat Aug 22 15:33:03 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले व्यवहारिक शिक्षालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताएका छन्।
ब्राईट भिजन ल कलेज विराटनगरले आयोजना गरेको नमूना अदालत प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले व्यवहारिक शिक्षालाई राज्यले नै प्रोत्साहन गर्ने नीति बनाउन आवश्यक रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)