सोमबहादुर कुमालले ८०० मिटरमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडे
onlinekhabar.com · Sat Aug 22 15:33:06 GMT 2026
६ भदौ, काठमाडौं । नेपाली धावक सोमबहादुर कुमालले पुरुष ८०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेका छन् ।
भारतमा सम्पन्न वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर (सिल्भर लेभल) २०२६ अन्तर्गतको प्रतियोगितामा सोमले १ मिनेट ४९.५५ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)