कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा
ekantipur.com · Sat Aug 22 15:37:31 GMT 2026

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा
प्रदीप गिरिको चौथो स्मृतिको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति गगन थापाले अध्ययनका चार प्रमुख क्षेत्रमा चार जनालाई उक्त फेलोसिप प्रदान गर्ने घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)