मकवानपुरको ओझेलमा परेको ‘जलपरी झरना’ पर्यटकीय गन्तव्य बन्दै
ratopati.com · Sat Aug 22 15:40:35 GMT 2026

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ गलमटे केराबारीमा रहेको जलपरी झरना पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। हेटौँडा र आसपासका जिल्लाबाट पर्यटकको आगमन बढेपछि यस क्षेत्रको चर्चा फैलिएको हो।
हेटौँडाको मुख्य बजारबाट ३० किलोमिटर र मनहरीबाट करिब १० किलोमिटर दूरीमा रहेको यस झरनाको प्रवर्द्धन र पूर्वाधार विकासमा वडा कार्यालय निरन्तर लागिरहेको वडाध्यक्ष उत्तम वाइबाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)