मेडिकल व्यवसायी प्रसाईंको समूह र सरकारबीच १४ बुँदे सहमति
barnanmedia.com · Sat Aug 22 15:48:18 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूह र सरकारबीच १४ बुँदे सहमति भएको छ।
शनिबार प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल र सरकारबीच सहमति भएको हो। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)