प्रधानमन्त्री बालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन
ratopati.com · Sat Aug 22 15:54:58 GMT 2026

मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् ।
शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेका थिए । बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आएका प्रधानमन्त्री शाह घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)