शिक्षा विधेयकको मस्यौदाअघि सातै प्रदेशका सुझावको समीक्षा हुँदै
lokaantar.com

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहनेछ । विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले शिक्षा मन्त्रालयले सातै प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)