अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेज
lokaantar.com
एक अमेरिकी सङ्घीय न्यायाधीशले ७५ देशका नागरिकहरूलाई लक्षित गरी देशमा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूका लागि भिसा प्रतिबन्ध खारेज गरिदिनुभएको छ । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ ।
न्युयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जीनेट भर्गासले यस नीतिलाई ‘कानुनविपरीत’ भएको बताएकी छन् र विदेशमन्त्री मार्को रुबियोले यसलाई जारी गर्दा आफ्नो ‘कानूनी अधिकार’ नाघेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)