नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नेतन्याहुको आक्रोश: ‘यहुदीविरोधी र तानासाह
barnanmedia.com · Sat Aug 22 16:07:41 GMT 2026

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि इजरायलको प्रधानमन्त्री कार्यालयले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध कडा अभिव्यक्ति दिएको छ।
गाजामा सहायता सामग्री बोकेका जहाज जफत गरेको भन्दै टर्कीले नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको घोषणा गरेपछि शुक्रबार इजरायलको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरी टर्कीका राष्ट्रपति एर्दोगानलाई ‘यहुदीविरोधी र तानासाह’ भएको आरोप लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)