शिवम् सिमेन्टको साथ पाएका आयुष कुँवरले रचे इतिहास
newsofnepal.com · Sat Aug 22 16:19:35 GMT 2026
काठमाडौं।
शिवम् सिमेन्टमा अनुबन्धित नेपाली धावक आयुष कुँवरले २ सय मिटर दौडमा इतिहास रचेका छन् । आयुषले नेपाली एथ्लेटिक्सतर्फ २ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान रचेका हुन् । उनले अमेरिकाको लस एन्जलसमा गत जुलाईमा भएको ग्रान्ड स्प्रिन्ट सिरिजअन्तर्गत् २ सय मिटर दौडतर्फ २१.८७ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान निर्धारित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)