टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार
barnanmedia.com · Sat Aug 22 16:10:11 GMT 2026
अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपालको ए टोली बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग पराजित भएको हो ।
नेपाललाई बंगलादेशले ९ विकेटले पराजित गर्यो । नेपालले दिएको १०० रनको सामान्य लक्ष्य बंगलादेशले १०.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)