मलेसिया रोजगारीमा सिन्डिकेट : २५ वटा मात्रै म्यानपावरले मात्र श्रमिक पठाउन पाउने
ratopati.com · Sat Aug 22 16:21:06 GMT 2026

काठमाडौँ । वैदेशिक श्रम गन्तव्य मुलुक मलेसियामा नेपाली श्रमिकको भर्ना प्रक्रियामा पुनः सिन्डिकेट हाबी गराउने खेल सुरु भएको छ ।
मलेसिया सरकारले आफ्नो विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली पोर्टलमा नेपालका करिब १ हजार २०० इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये २५ वटालाई मात्र रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीजका रूपमा सूचीकृत गरेपछि यसले वैदेशिक रोजगार क्षेत्रमा ठूलो हलचल ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)