अर्घाखाँचीमा बदेल, मृग र चित्तलको सिकार गर्न लाइसेन्स बाँडिदै
barnanmedia.com · Sat Aug 22 16:22:21 GMT 2026

अर्घाखाँचीमा बदेल, रातो मृग र चित्तलको सिकारका लागि जिल्ला सिकार अनुज्ञापत्र वितरण गरिने भएको छ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले शुक्रबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकलाई भदौ १० गतेभित्र आवेदन दिन आह्वान गरेको हो। कार्यालयका अनुसार बढ्दो बदेलका कारण कृषकका बालीमा क्षति हुन थालेपछि कानुनले तोकेको सीमाभित्र सिकारको अनुमति दिन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)