प्रिन्ट मिडियाको अस्तित्व जोगाउँदै निरन्तर प्रकाशन गर्नु चुनौतीपूर्ण’
ratopati.com · Sat Aug 22 16:45:06 GMT 2026

काठमाडौं । परिवर्तित समयमा प्रिन्ट मिडियाको अस्तित्व जोगाउँदै निरन्तर प्रकाशन गर्नु चुनौतीपूर्ण कार्य भएको वक्ताहरुले बताएका छन् ।
जनसवाल राष्ट्रिय दैनिकको २०औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले डिजिटल माध्यमको बढ्दो प्रभावबीच प्रिन्ट मिडियाको अस्तित्व जोगाउनु चुनौतीपूर्ण रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)