प्रतिनिधिसभाको बैठक बस्दै, सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने
rajdhanidaily.com · Wed Sep 02 00:37:36 GMT 2026

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बुधबार अपराह्न १ बजे बस्दैछ ।
सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)