भेनेजुएलामा शक्तिशाली भूकम्पको ६ दिनपछि ३ वर्षीय बालकको जीवितै उद्धार
nagariknews.nagariknetwork.com · Wed Jul 01 11:04:33 GMT 2026

भेनेजुएलामा विनाशकारी भूकम्प गएको ६ दिनपछि भग्नावशेषबाट एक तीन वर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ। जोर्डनको नागरिक प्रतिरक्षा (उद्धार) टोलीले ती बालकलाई जीवितै बाहिर निकाल्न सफल भएको हो।
क्लिबर मोरान नाम गरेका ती बालकलाई ला गुएरा राज्यको भग्नावशेषबाट उद्धार गरिएको अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)