रसुवा बाढीको प्रभावबारे पर्यटन समितिमा छलफल
gorkhapatraonline.com · Wed Sep 02 00:42:30 GMT 2026

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बुधबार बस्दैछ ।
बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)