निर्वाचनअघि नेतन्याहुकी पत्नीको अभिव्यक्तिले निम्त्यायो विवाद
barnanmedia.com · Wed Sep 02 00:40:25 GMT 2026

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी श्रीमती सारा नेतन्याहुले टीभी अन्तर्वार्तामा बोलेको कुराले विवाद निम्त्याएको छ। बीबीसी फारसीका अनुसार आम चुनावअघि इजरायलको च्यानल-१४ सँग कुरा गर्दै सारा नेतन्याहुले अक्टोबर ७ मा गरिएको आक्रमणबारे प्रश्न उठाएकी हुन्।
सारा नेतन्याहुले सोधिन्, ‘पूर्वसैन्य जनरल र इजरायल डेमोक्र्याटिक पार्टीका नेता यायर गोलानले अक्टोबर ७ को आक्रमणबारे कसरी थाहा पाए? बेन्जामिन नेतन्याहुले भन्दा पहिले उनले आफ्नो कमान्डमा रहेका सैन्य एकाइलाई कसरी सक्रिय पारे?’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)