एउटै शव एकभन्दा बढी परिवारले आफन्तको भएको दाबी गरे के हुन्छ ?
barnanmedia.com · Wed Sep 02 00:33:03 GMT 2026

रसुवा भोटेकोसी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मंगलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।
पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)