क्रिकेट अम्पायर भास्कर अर्यालको निधन
ratopati.com · Sun May 17 06:05:33 GMT 2026
काठमाडौँ । क्रिकेट अम्पायर भास्कर अर्यालको निधन भएको छ । अर्यालको आइतबार निधन भएको हो ।
अर्यालको निधनको भएको नेपाल क्रिकेट सङ्घले जनाएको छ । सङ्घले दिवङ्गत अर्यालको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन, आफन्त तथा सम्पूर्ण क्रिकेट परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)