पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’
ratopati.com · Sat Aug 22 18:30:43 GMT 2026
कास्की । पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि शनिबार हाइकिङ (पहाडी क्षेत्रमा पैदलयात्रा) गरिएको छ ।
पोखरा–१७ स्थित माछापुच्छ्रे विम्ब पार्क (ड्यामसाइड) बाट सुरु भएको हाइकिङ रानीवन, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति हुँदै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ‘ड्रिम सिटी’ मा पुगेर सम्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)