पोखरामा पनि माटोमुनि गाडियो ७८ शव
himalpress.com · Wed Sep 02 00:47:25 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ताको उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये २१ शवको सनाखत भएको छ।
मंगलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको स्थानीय प्रशासनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)