सरकारी संस्थानको दुरावस्था : ४४ मध्ये १९ घाटामा
baahrakhari.com · Sat May 28 17:28:00 GMT 2022
काठमाडौं । सरकारी लगानीमा सञ्चालन भएका ४४ मध्ये १९ संस्थान घाटामा छन् । सरकारले २४ संस्थानको लगानीबाट मात्रै प्रतिफल प्राप्त गर्ने अवस्था छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा ४४ मध्ये २२ संस्थानको नाफामा संकुचन भएको छ । संस्थानहरूको खुद नाफा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा ४०.३० प्रतिशतले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)