सरकार र गरिमा चौधरीका अभिभावकबीच तीन बुँदे सहमति
annapurnapost.com · Sat Aug 22 19:07:30 GMT 2026

काठमाडौं : बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)