भाउ घटेपछि निजी पेट्रोल पम्प बन्द भएको गुनासोबीच सरकारले गर्यो आकस्मिक अनुगमन, के रहेछ समस्या?
setopati.com · Wed Jul 01 11:25:23 GMT 2026

पेट्रोल र डिजेलको भाउ घटेपछि निजी पम्पहरूले बुधबार कारोबार बन्द गरेको गुनासोपछि सरकारले आकस्मिक बजार अनुगमन गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र आयल निगमको टोलीले संयुक्त रूपमा आकस्मिक अनुगमन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)