खानेपानी आयोजनामा भ्रष्टाचार: निमित्त प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध मुद्दा
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदी र निर्माण व्यवसायी प्रकाश नाछिरिङ राईविरुद्ध जनही १८ लाख ५० हजार रूपैयाँ बिगोसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)