सभामुख अर्यालसँग साउदी अरबका राजदूतको भेट
barnanmedia.com · Wed Jul 01 11:16:52 GMT 2026

काठमाण्डु – सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा सभामुख अर्यालले नेपालको संघीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै संघीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)