सबै मन्त्रालयको काममा गर्व गर्न लायक रेकर्ड कायम भएको छ : प्रधानमन्त्री ओली
farakdhar.com · Thu Apr 15 09:40:28 GMT 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले सबै क्षेत्रमा विकास र प्रविधिको उपयोग गर्दै सफलता हात पारेको बताएका छन् । 'मेरो कित्ता' एप सार्वजनिक गर्ने समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकास र सदुपयोगमा सरकार सफल भएको बताए ।
जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने एप 'मेरो कित्ता'लाई सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारमार्फत जमीनको आधुनिक तरिकाले सदुपयोग गर्न दूरगामी काम भएका दावी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)