हवाई इन्धनको मूल्य ४० रुपैयाँले घट्दा हवाई भाडा १७६५ सम्मले घट्यो
clickmandu.com · Wed Jul 01 11:31:31 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउँदा वायुसेवा कम्पनीहरूले एउटै गन्तव्यको हवाई भाडा १ हजार ७ सय ६५ रुपैयाँसम्मले घटाएका छन् ।
आयल निगमले बुधबारदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएसँगै वायुसेवा कम्पनीहरूले पनि बुधबारैदेखि लागू हुने गरी इन्धनबापतको शुल्क घटाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)