लिबियाको हतियार तथा गोलाबारुद भण्डारमा विस्फोट
barnanmedia.com · Sat Aug 22 20:15:00 GMT 2026

पश्चिमी लिबियाको हतियार तथा गोलाबारुद भण्डारण सुविधामा शुक्रबार साँझ विस्फोटहुदाँ भण्डारण गरिएका मिसाइल र गोलाबारुद उडाएको स्थानीय मिडिया तथा अधिकारीहरूले जनाएका छन् ।
यो भण्डारण लिबियाको राजधानी त्रिपोलीबाट करिब २०० किलोमिटर पूर्वमा अवस्थित मिसराता सहरको दक्षिणमा अल–सिक्त क्षेत्रमा रहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)