एल निनो र युद्धको दोहोरो मारमा सुडानको कृषि क्षेत्र
deshsanchar.com · Sat Aug 22 15:15:37 GMT 2026

सुडानमा नाइल नदीको जलस्तर घटेसँगै किसानहरू सिँचाइका लागि पानी जुटाउन सङ्घर्ष गरिरहेका छन्। यस वर्षको ढिलो र न्यून वर्षाले कृषि उत्पादन प्रभावित भएपछि कतिपय किसान वर्षाका लागि प्रार्थना गर्न बाध्य भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)