जुम्लामा ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव
deshsanchar.com · Sat Aug 22 17:00:45 GMT 2026

जुम्ला – जुम्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले ‘कृषि, पर्यटन तथा औद्योगिक व्यापार’ महोत्सव सुरु भएको छ। उद्योग वाणिज्य सङ्घ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा पाँचौँ बृहत् कृषि, पर्यटन, कृषि, संस्कृति तथा औद्योगिक व्यापार मेला आजदेखि सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)