पुनर्गठन कार्यदल प्रतिवेदन कार्यान्वयनका लागि सचिवालय तथा केन्द्रीय कमिटी बैठक बोलाउन माग
deshsanchar.com · Sat Aug 22 15:06:51 GMT 2026

बुटवल – एमाले लुम्बिनी प्रदेशमा ५२ हजार पार्टी सदस्यले मात्रै सदस्यता नवीकरण गरेका छन्। १२ जिल्लामा ८० हजार पार्टी सदस्य रहेकोमा हालसम्मको अधावधिकमा ५२ हजारले सदस्यता नवीकरण गरेको पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिएका छन्। एमालेले पटक पटक थपेको सदस्यता नवीकरणको समय सकिएको भएपनि आन्तरिक रुपमा इन्छुक सदस्यलाई नवीकरणको समय दिइरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)