इरानद्वारा अमेरिकी आर्थिक प्रतिबन्धको आलोचना
deshsanchar.com · Sat Aug 22 17:15:17 GMT 2026

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान विरुद्धको नयाँ आर्थिक प्रतिबन्धको अभियानको आलोचना गर्दै वाशिङ्गटनले अन्य देशहरूलाई अमेरिकी प्रतिबन्धहरूको पालना गर्न बाध्य पार्न खोजिरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)