पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
deshsanchar.com · Sat Aug 22 17:45:02 GMT 2026

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी झरना’ यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। हेटौँडासँगै आसपासका जिल्लाबाट झरना हेर्नका लागि पर्यटकको आगमन बढ्न थालेपछि यस क्षेत्रले पर्यटकीय गन्तव्यका रूपमा चर्चा कमाउन थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)