‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’
khabarhub.com · Wed Jul 01 11:38:26 GMT 2026

देवदह – स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको छ । रूपन्देहीको रोहिणी गाउँपालिकावासीले स्थानीय तहमा सञ्चालित हाटबजारहरूको अनुगमन गर्न समेत आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)