जिडब्ल्युएम ओरा ५ले लन्डन डिजाइन अवार्ड्स २०२५ मा जित्यो प्रतिष्ठित 'डिजाइन अफ द इयर'
setopati.com · Wed Jul 01 11:37:52 GMT 2026

नेपालमा सार्वजनिक भएको एक सातामै जिडब्ल्युएमको नयाँ विद्युतीय एसयुभी ओरा ५ ले अटोमोबाइल बजारमा उल्लेखनीय चर्चा बटुलिरहेको बेला यसले अन्तर्राष्ट्रियस्तरमा पनि अर्को महत्वपूर्ण सफलता हासिल गरेको छ।
जिडब्ल्युएमको पूर्ण विद्युतीय मोडेल ओरा ५ ले प्रतिष्ठित २०२५ लन्डन डिजाइन अवार्ड्स अन्तर्गत प्रोडक्ट डिजाइन– अटोमोबाइल्स/भेहिकल्स विधामा 'डिजाइन अफ द इयर' उपाधि जित्दै आफ्नो विश्वस्तरीय डिजाइन उत्कृष्टतालाई पुनः प्रमाणित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)