घरजग्गा व्यवसायीले ५ प्रतिशतसम्म कमिसन लिने
aarthiknews.com

काठमाडौं । घरजग्गा व्यवसायीले ५ प्रतिशतसम्म कमिसन लिने निर्णय गरेका छन् । असार १४ गते बसेको घर जग्गा इजाजत पत्र प्राप्त कम्पनीहरुको भेलाले न्यूनतम २.५ प्रतिशत र अधिकतम ५ प्रतिशतसम्म कमिसन लिने निर्णय गरेको हो ।
नेपाल घर जग्गा ऐजेन्टस् तथा ऐजेन्सीज महासंघको समन्वयमा धुलीखेलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जस अनुसार उक्त कमिसन रकम खरिदकर्ता तथा बिक्रेता वा दुवै पक्षबाट लिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)