हालान्ड जादु, बुबा पनि भए भावुक
baahrakhari.com · Wed Jul 01 11:39:22 GMT 2026
काठमाडौं । विश्वकप फुटबलको समूह चरणको लय हेर्दा हालान्डबाट गोल निस्किने समर्थकमा विश्वास थियो ।
आक्रामक प्रस्तुतिका कारण चिनिने हालान्ड आइभोरी कोष्टविरुद्ध सुरुआती समयमा शान्त देखिए । खेल हेर्न अमेरिकाको डालास रंगशाला पुगेका बुबा अल्फ इगें पनि हालान्डलाई धैर्यतापूर्वक हेरिरहेका थिए । छोराले गोल गरेपछि पूर्वराष्ट्रिय खेलाडी समेत रहेका अल्फ इगें भावूक देखिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)