मदन-आश्रितको वैचारिक विरासत : जबज एमालेको मार्गदर्शन
nepalpress.com · Sun May 17 06:25:30 GMT 2026

आज ३३औँ स्मृति दिवसका अवसरमा हामी जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। उहाँहरूलाई सम्झनु केवल एउटा भावनात्मक कर्म मात्र होइन, यो आत्मसमीक्षा, वैचारिक पुनर्जागरण र राजनीतिक पुनर्गठनको ऐतिहासिक अवसर पनि हो।
दासढुङ्गाको रहस्यमय दुर्घटनाले दुई प्रखर व्यक्तित्वलाई मात्र खोसेन, यसले नेपाली कम्युनिस्ट आन्दोलनको एउटा सम्भावनाशील युगलाई बीचमै अवरुद्ध गर्ने प्रयाससमेत गर्यो। तर समयले प्रमाणित गरिदिएको छ– व्यक्तिहरू भौतिक रूपमा अनुपस्थित भए पनि विचारहरू कहिल्यै समाप्त हुँदैनन्। हामी पुनः नयाँ ढङ्गबाट उठेर अगाडि बढेका छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)