पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी दर्ता
ratopati.com · Wed Jul 01 11:40:03 GMT 2026

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको र सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको भन्दै काउन्सिलले कारबाहीका लागि बुधबार उजुरी दर्ता गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)