मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु
kendrabindu.com · Wed Jul 01 11:41:52 GMT 2026

काठमाडौं । मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ।
मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)