काम गरेको ज्याला उठाउन नसकेका 'बन्दिपुर' रोकिए चुमभ्यालीमा
setopati.com · Wed Jul 01 11:41:06 GMT 2026

छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुंगा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो-‘बन्दिपुर।’
बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)