३ वर्षीया बालिका चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक
barnanmedia.com · Sat Aug 22 22:20:49 GMT 2026

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीडित परिवारसङ्ग सहमति गरेको छ ।
गृह मन्त्रालयमा मध्य रातसम्म चलेको छलफलपछि नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)